विश्व यमनको बजारमा हवाई हमला: हुथीद्वारा ३० को मृत्यु दाबी, सरकारी सेनाको मिसाइल आरोप यमनको ताइज प्रान्तको अल-वाजिया शहरको बजारमा शुक्रबार भएको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको हुथी विद्रोहीले बताएका छन्। सरकारी सेनाले भने हुथीमाथि मिसाइल आक्रमणको आरोप लगाएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि