तराईमा तातो हावा, पहाडमा चट्याङसहित वर्षाको सम्भावना
• देशभर चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । • बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा…
• देशभर चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । • बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा…
• पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली भएको छ। • कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। • तराईका…
आगामी तीन दिन तराईका विभिन्न जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका भूभागमा मध्यम स्तरको लहर चल्नेछ। प्राधिकरणले सप्तरीदेखि बर्दियासम्मका जिल्लामा…
कञ्चनपुरका शुक्रफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै दुईदेखि तीन दिनसम्म विद्यालय बन्द गरेका छन्। जल तथा मौसम…
पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लामा शनिबारदेखि सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने सम्भावना छ। तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी…
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा आगामी तीन दिन तातो हावाको लहर चल्नेछ। अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। कञ्चनपुर, कैलाली,…
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो हावाको लहर (लु) आउने विशेष बुलेटिन जारी गरेको छ। आगामी तीन दिन यी प्रदेशका केही…
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना औँल्याएको छ। यसले दैनिकीमा असर पार्ने भन्दै विभागले सतर्कता अपनाउन…
मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्र,…
मौसम पूर्वानुमान महाशाखाले आज र भोलि तराई क्षेत्रमा अत्यधिक गर्मी हुने चेतावनी दिएको छ। यसले मधेशको जनजीवन, कृषि र मजदुरहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।