अर्थतन्त्र नेपाल बैंकलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन्। बैंकले आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ। Nmkhabar डेस्क·३७ मिनेट अघि