विश्व मलेसियाका ६ राज्य र संघीय क्षेत्रमा तुवाँलोका कारण विद्यालय बन्द मलेसियाको शिक्षा मन्त्रालयले तुवाँलोका कारण जोहोर, मेलाका, नेगेरी सेम्बिलान, सेलान्गोर, संघीय क्षेत्र र पहाङको रोम्पिन जिल्लाका विद्यालयहरू बन्द गरेको छ। यसले त्यहाँ कार्यरत करिब ४ लाख नेपाली कामदारका परिवारलाई प्रत्यक्ष असर पार्नेछ। NM Khabar डेस्क·१ घण्टा अघि
विश्व वैदेशिक रोजगारीमा श्रीलंका पुगेका ५ नेपालीको बिचल्ली: सम्झौता अनुसार तलब र काम नपाएपछि अलपत्र अप्रिल २९, २०२६
अर्थ / वाणिज्य स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित: दूतावासको भूमिकामाथि प्रश्न अप्रिल २६, २०२६
अर्थ / वाणिज्य स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपालीको भविष्य अनिश्चित अप्रिल २६, २०२६