प्रदेश रेडक्रस र सरकारबीच सम्झौता: रसुवा–भोटेकोशीका १ हजार बाढी प्रभावित परिवारलाई आवास नेपाल रेडक्रस सोसाइटी र सहरी विकास तथा भवन निर्माण विभागबीच रसुवा–भोटेकोशी बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी र स्थायी आवास निर्माणको सम्झौता भएको छ। Nmkhabar डेस्क·अक्टोबर १६, २०२६