NM Khabar 12 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#बीपी राजमार्ग

16 समाचारहरू

बीपी राजमार्गसहित देशभरका दर्जन सडक पहिरोले अवरुद्ध

काभ्रेको रोशी गाउँपालिका–९ मा लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पनि यातायात प्रभावित…

Sanjay Karki 2 days अघि

काभ्रे बस दुर्घटना: ८ जनाकै पहिचान खुल्यो, सेनाका अमलदारसहित सबैको सनाखत

काभ्रेको नमोबुद्धमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकहरु काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ जना अमलदार र सिन्धुलीकी १ जना…

Sanjay Karki 2 months अघि

काभ्रे बस दुर्घटना: एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन

काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए। प्रहरी महानिरीक्षकले एसएसपी कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन…

Laxmi Bhattarai 2 months अघि

काभ्रे बस दुर्घटना: ७ को मृत्यु, १५ घाइते

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Sanjay Karki 2 months अघि

महोत्तरीमा वन अतिक्रमण खाली गराउँदा गाडी जलाइयो, बीपी राजमार्ग अवरुद्ध

महोत्तरीमा वन क्षेत्र अतिक्रमण खाली गराउन जाँदा डिभिजन वन कार्यालयको गाडी जलाइएको छ। स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। करिब १ हजार १००…

Kamala Devi 3 months अघि

बीपी र हिल्सा–सिमकोट सडकखण्ड बन्द: बाढी र सडक विस्तार कारण

सम्भावित बाढी र सडक विस्तारका कारण बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द गरिएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड अर्को आदेश नभएसम्म बन्द रहनेछ। हुम्लाको हिल्सा–सिमकोट…

Sanjay Karki 3 months अघि

बाढीले सिद्विचरण राजमार्ग पूर्ण अवरुद्ध, बीपी राजमार्गमा सवारी रोक

उदयपुरको कटारी–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि बाढीले पूर्ण अवरुद्ध भएको छ। सम्भावित बाढीलाई मध्यनजर गर्दै बीपी राजमार्गमा पनि राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको…

Sanjay Karki 3 months अघि

बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द: बाढी-पहिरोको जोखिमले यात्रुलाई सास्ती

बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द गरिएको छ। साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।…

Sanjay Karki 3 months अघि

बीपी राजमार्ग पुनः अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो

रोशी खोलामा आएको बाढीले सोमबार बनाइएको डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। यसले गर्दा सवारी साधनको लामो लाइन लागेको छ र यात्रुहरू अलपत्र…

Sanjay Karki 4 months अघि