कोशी झापाको मेचीनगरमा १३ स्वास्थ्य संस्थामाथि कारबाही: दुई अस्पताल शिलबन्दी, जनही रु दुई लाख ५० हजार जरिवाना झापाको मेचीनगर नगरपालिकाले अनुमति बिना सञ्चालनमा रहेका १३ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ। दुई अस्पताललाई शिलबन्दी गरी जनही रु २ लाख ५० हजार र ११ वटा क्लिनिक तथा फार्मेसीलाई रु ७५… Nmkhabar डेस्क·२ घण्टा अघि