विश्व गाजाको देइर अल-बलाहमा बालुवाको ढिस्को खस्दा ६ जनाको मृत्यु, वर्षाले विस्थापितको दुःख बढायो गाजाको देइर अल-बलाहस्थित एक विस्थापित शिविरमा आइतबार राति वर्षाले कमजोर बनाएको बालुवाको ढिस्को खस्दा एक महिला र पाँच बालबालिकाको मृत्यु भएको छ। Nmkhabar डेस्क·नोभेम्बर १०, २०२६
सुकुम्बासी सेल्टरमा सुत्केरीको पीडा: ‘चिसो भुइँमा बच्चा सुत्दैन, पोसिलो खानेकुरा पनि छैन’ अप्रिल ३०, २०२६
कीर्तिपुरको चिसो भुइँमा सुत्केरीको बिचल्ली: राज्यको डोजरले भत्कायो थातथलो, अब आश्रय कहाँ? अप्रिल २८, २०२६