दिवंगत नेता राजकिशोर मण्डलको श्रद्धाञ्जली सभामा बोल्दै पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्। ऋणको नाममा चर्को ब्याज असुल्ने र घरजग्गा हडप्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उनले जोड…