माइखोला बेलासेमा बेलीब्रिज सञ्चालन, मेची कोरिडोरमा यात्रा सहज
माइखोला बेलासेमा १८० फिट लामो बेलीब्रिज जडान सम्पन्न भई सवारी साधन सञ्चालनमा आएको छ। गत असोज १८ को बाढीले भत्काएको पक्की पुलको विकल्पमा यो निर्माण…
माइखोला बेलासेमा १८० फिट लामो बेलीब्रिज जडान सम्पन्न भई सवारी साधन सञ्चालनमा आएको छ। गत असोज १८ को बाढीले भत्काएको पक्की पुलको विकल्पमा यो निर्माण…
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिममा वर्षायाममा खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। रमण निर्माण…
मंगलबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली…
देशभरका सात राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। चार स्थानमा एकतर्फी यातायात सञ्चालन छ। बाढी, पहिरो र सडक मर्मत मुख्य कारण हुन्।
देशभरका मुख्य राजमार्ग बाढी, पहिरो र सडक मर्मतले प्रभावित भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सडक अवरुद्ध छन्। प्रहरीले यात्राअघि पछिल्लो जानकारी लिन…
पाँच वर्षमा मधेश प्रदेशमा २,७४८ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ। १०,८६६ गम्भीर घाइते र ६,१४२ सामान्य घाइते भएका छन्। करिब ८५% दुर्घटना चालकको कारणले…
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सकिएको छ। पहिरो हटाएसँगै सडकमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।
नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा आउने तयारी छ। सुरुङमार्ग प्रयोगका लागि सवारीसाधन अनुसार शुल्क निर्धारण गरिएको छ। दुईपांग्रे सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा यातायात तथा ढुवानी क्षेत्रका समस्यामाथि गम्भीर छलफल भएको छ। बैठकमा चालक अभाव, भारतीय सवारी साधनले पूर्वाधारमा पुर्याएको क्षति, ट्राफिक जरिवाना…
• मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा ठेकेदारको चरम लापरबाहीले सडक निर्माणमा ढिलाइ। • हिउँदमा धुलो र बर्खामा हिलोको सास्तीले यात्रु र स्थानीयबासी पीडित। • दुई खण्डको…