विश्व पुटिनको ट्रम्प र सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि शिखर सम्मेलनको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि शिखर सम्मेलनको प्रस्ताव गरेका छन्। यो प्रस्ताव अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्तामा आएको थियो। Nmkhabar डेस्क·४ दिन अघि