अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाले नेप्से ४८.५७ अंकले बढायो
अर्थ मन्त्रालयको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेको छ भने कारोबार…
अर्थ मन्त्रालयको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेको छ भने कारोबार…
जनकपुरमा मिटरब्याज पीडितहरूसँगै लगानीकर्ताहरू पनि आन्दोलित भएका छन्। लगानीकर्ताहरूले सरकार र पीडित संघर्ष समितिविच भएको ९ बुँदे सम्झौता खारेजको माग गरेका छन्। धनुषा जिल्ला प्रशासन…
• नेप्से परिसूचकमा एकैदिन १,००८.९३ अंकको ऐतिहासिक गिरावट । • बजार ३७% ले घटेर १,७१७.७९ को बिन्दुमा झ¥यो । • अनपेक्षित गिरावटपछि नेप्सेको वेबसाइट 'मेन्टिनेन्स…
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम बुझाएको एक महिना बितिसक्दा पनि सरकारले प्रक्रिया अघि बढाएको छैन। यसले ७९ लाख लगानीकर्ताको ४६…
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट प्रकरणमा जोडिएका ५६ जना लगानीकर्ता तथा कम्पनीका उच्च अधिकारीको सेयर रोक्का गर्न निर्देशन दिएको छ। उनीहरूको लगानी विवरण खुलाएर…
नेपाल उद्योग वाणिज्य महासंघले सरकारको फौजदारी शैलीको धरपकडले लगानीकर्तामा त्रास बढाएको जनाएको छ। महासंघले उद्योगी, व्यवसायी र बैंकरमाथि प्रारम्भिक अनुसन्धानबिनै 'मिडिया ट्रायल' गरिएको ठहर गर्दै…
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सेयर बजारमा ठूलो गिरावट आयो। नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० मा सीमित भयो, कुल ४ अर्ब ६६…
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूलाई सम्बोधन गर्दै सरकारको उद्देश्य व्यवसायलाई धराशायी बनाउने नभई नीतिगत सुधार गर्ने रहेको बताएका छन्। उनले…
गत साता नेप्से सूचक १.७५ प्रतिशतले ओरालो लागेसँगै शेयर लगानीकर्ताले करिब ८५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्। यसले समग्र बजारको आत्मविश्वासमा धक्का पुगेको छ।
सेबोनले धितोपत्र बजारको नियमन र विकासबारे सुझाव मागेपछि लगानीकर्ताहरूले गहिरो संरचनात्मक सुधारको माग गरेका छन्। ब्रोकर कमिसन, मार्जिन कल र सूचीकरण प्रक्रियामा तत्काल सुधार हुनुपर्ने…