सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी: सेनाको हेलिकप्टर स्ट्यान्डबाइ
बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण सुदूरपश्चिममा आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षाको चेतावनी जारी भएको छ। सम्भावित बाढीपहिरोबाट नागरिकको उद्धारका लागि नेपाली…
