प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२ बजेका लागि तय गरिएको हो। बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।
