NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सम्पत्ति शुद्धीकरणमा एमाले उपाध्यक्ष पौडेल थप ५ दिन हिरासतमा

विशेष अदालतले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले यो आदेश दियो। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।
Arjun Basnet
Arjun Basnet
8 July 2026, 6:34 pm १ मिनेट पढाइ
आकार:
विष्णु पौडेल हिरासत, सम्पत्ति शुद्धीकरण
Share:

विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई पाँच दिन थुनामा राख्न आदेश दियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार