मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

Upper Trishuli 216 सुरुङको मुखबाट दुई जनाको सकुशल उद्धार

• Upper Trishuli 216 सुरुङको मुखबाट दुई जनाको उद्धार • उद्धार गरिएकाले सुरुङभित्र अझै मानिस फसेको बताए • प्रहरीको थर्मल ड्रोनले पत्ता लगाएपछि सेनाले उद्धार गर्‍यो
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Upper Trishuli 216 सुरुङ
Share:
१६०

Upper Trishuli 216 सुरुङको मुखबाट आज दुई जना व्यक्तिको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका व्यक्तिहरूले सुरुङभित्र अझै धेरै मानिसहरू फसेको बताएका छन्। उनीहरूले हिलोको लेदोमा जोखिम मोलेर क्रलिङ गर्दै बाहिर निस्किन सफल भएको बताएका छन्।

नेपाल प्रहरीको थर्मल ड्रोनले उनीहरूको अवस्थिति पत्ता लगाएपछि नेपाली सेनाको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार