NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का

धादिङको चारङ्गेफेदी केन्द्रबिन्दु भएर आज ११:१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार, धादिङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो तर कुनै क्षति भएको जानकारी छैन।
Sanjay Karki
Sanjay Karki
7 May 2026, 12:03 pm १ मिनेट पढाइ
आकार:
Share:

धादिङको चारङ्गेफेदी केन्द्रबिन्दु भएर आज ११:१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीका अनुसार, यसको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको थियो। खानी तथा भूगर्भ विभागले भूकम्प गएको पुष्टि गरेको छ।

भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार