मधेश प्रदेशमा कांग्रेसभित्रैबाट सरकार ढाल्ने खेल सुरु भएपछि महामन्त्री गगन थापाले ‘६ गते भेटौंला’ भन्दै सार्वजनिक चेतावनी दिएका छन्।
थापाले आफ्नै पार्टीका नेताहरू सरकार परिवर्तनको कसरतमा लागेको भन्दै ‘६ गते भेटौंला’ भनेर अप्रत्यक्ष चेतावनी दिएका हुन्।
महामन्त्री थापाको ‘६ गते भेटौंला’ भन्ने चेतावनीले कांग्रेसभित्रको आन्तरिक किचलोलाई थप उत्कर्षमा पुर्याएको छ।
