मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

एनसेलको एसएमएस गेटवे: लगानीकर्ताकै कम्पनीलाई जिम्मा, सम्पत्ति शुद्धीकरणको आशंका

एनसेलले आफ्नै लगानीकर्ता सतिशलाल आचार्यको सिङ्गापुरस्थित स्मार्ट जेन पीटीई लिमिटेडलाई अन्तर्राष्ट्रिय एसएमएस गेटवे दिएको खुलासा भएको छ। यस सम्झौतामा सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको गम्भीर आशंकामा छानबिन सुरु गरिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२१०

एनसेलले आफ्नै लगानीकर्ता सतिशलाल आचार्यको सिङ्गापुरस्थित कम्पनी स्मार्ट जेन पीटीई लिमिटेडलाई अन्तर्राष्ट्रिय Application-to-person (A2P) एसएमएस भित्र्याउने गेटवेको जिम्मा दिएको खुलासा भएको छ।

टेकपानालाई प्राप्त ‘मास्टर सर्भिस एग्रिमेन्ट’ले यो खुलासा गरेको छ। यस सम्झौतामा सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको गम्भीर आशंका गरिएको छ।

एनसेलको शेयर खरिद विक्री छानबिनका लागि टङ्कमणि शर्मा दङ्गाल नेतृत्वको समिति गठन भएको छ। समितिले लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरण, अन्डर इन्भोइसिङ, ओभर इन्भोइसिङ र हुन्डीको अनुसन्धान गरिरहेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार