सङ्खुवासभाका सडक निर्माणमा ढिलाइ: मन्त्रालयको अन्तिम चेतावनी
• सङ्खुवासभाका दुई ठूला सडक आयोजना निर्माणमा ढिलाइ भएको भन्दै कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिएको छ। • गुफापोखरी–बाह्रबिसे सडकको कात्तिक २४ सम्मको म्याद तोकिएको…
