वीरगन्ज नाकाबाट साउनमा ११,७१५ टन मल भित्रियो, किसानलाई राहतको आशा
धान रोपाइँको मुख्य समयमा किसानले मल नपाएको गुनासोबीच वीरगन्ज नाकाबाट साउन महिनामा ११,७१५ टन युरिया र डीएपी मल भित्रिएको छ। मल बोकेका रेल्वे र्याक भारतको रक्सौल र वीरगन्जको सिर्सिया सुक्खा…
