NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Kamala Devi
क्षेत्रीय संवाददाता

Kamala Devi

विशेषज्ञता: मधेश, तराई, कृषि, सामाजिक मुद्दा

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

९६३ समाचारहरू

Kamala Deviका समाचारहरू

मधेश प्रदेश बजेट
प्रदेश

मधेस प्रदेशसभामा बजेट विवाद समाधान गर्न सात सदस्यीय कार्यदल गठन

मधेस प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सन्जय कुमार यादव,…

1 month अघि प्रदेश १०१
रौतहट नवविवाहिता मृत्यु
मधेश

रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु: दाइजोको निहुँमा हत्याको आरोप

1 month अघि ८२
भारी वर्षाको सम्भावना
मधेश

भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम बढ्नेबारे सतर्कता

1 month अघि ११९
गणेश नेपालीको आत्मदाह
मधेश

नगर प्रहरीको ह्विल लकपछि आत्मदाह: परिवारले शव बुझ्न अस्वीकार, छानबिन जारी

1 month अघि ११२
जेनजी अभियन्ता माजिद अन्सारी
राजनीति

प्रहरी कुटपिटमा जेनजी अभियन्ता माजिद अन्सारी शिक्षण अस्पतालमा भर्ना

1 month अघि १०८
विवेक मण्डल आत्मदाह
मधेश

एमएस्सी गरेका विवेकले किन रोजे आत्मदाहको बाटो?

2 months अघि १३६
मधेसमा लागुऔषध
मधेश

मधेसमा लागुऔषधको दलदल: खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा

2 months अघि ११५
माइखोला बेलासे बेलीब्रिज
अर्थ / वाणिज्य

माइखोला बेलासेमा बेलीब्रिज सञ्चालन, मेची कोरिडोरमा यात्रा सहज

2 months अघि १३०
कृषि कालोबजारी
अर्थ / वाणिज्य

कृषि सामग्री कालोबजारी रोक्न मन्त्री चौधरीको निर्देशन

2 months अघि १३०