विपद्मा बेपत्तालाई ४५ दिनमै मृत घोषणा गर्न सरकारको अध्यादेश सिफारिस
नेपाल सरकारले विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने समय १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने गरी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यसले रसुवा बाढीजस्ता विपद्का पीडित परिवारलाई…