सल्यानको दार्मामा स्क्रब टाइफस नियन्त्रण बाहिर, ७ को मृत्यु
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढेको छ। पछिल्लो एक महिनामा ७ जनाको मृत्यु भएको छ भने सयौं संक्रमित छन्। परीक्षण किटको अभावले संक्रमण रोकथाममा चुनौती…