काभ्रेको रोशी खोलामा पाँच माइक्रो बस फसे, ८९ यात्रुको उद्धार
काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले पाँच माइक्रो बस र ८९ यात्रु फस्दा मध्यरातमा उद्धार गरिएको छ। सेना, प्रहरी र सशस्त्रको टोलीले सकुशल उद्धार गरेको हो।
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।
काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले पाँच माइक्रो बस र ८९ यात्रु फस्दा मध्यरातमा उद्धार गरिएको छ। सेना, प्रहरी र सशस्त्रको टोलीले सकुशल उद्धार गरेको हो।