काठमाडौंको वंशीघाटमा डोजर चल्यो, बल्खु र स्वयम्भुमा पनि तयारी
काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। शहरी विकास मन्त्रालयले नदी किनार अतिक्रमण गरी बनाइएका संरचना भत्काउने अभियान अन्तर्गत यो कारबाही अघि बढाएको हो। यसका साथै बल्खु, स्वयम्भु, बालाजु…