गोरखाको आरुघाटमा बाढीले पुल बगायो, धादिङ जोड्ने सडक पूर्ण अवरुद्ध; तीन जिल्लाका राजमार्ग प्रभावित
गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा बाढी तथा पहिरोले राजमार्ग अवरुद्ध पारेको छ। गोरखाको आरुघाटमा धादिङ जोड्ने सडक आज बिहान ५:३० बजेदेखि पूर्ण ठप्प छ।