फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध प्रदर्शन चर्किएपछि राष्ट्रपति म्याक्रोनद्वारा हिंसाको निन्दा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बढ्दो महँगी र कमजोर विद्यालय अवस्थाविरुद्ध भएका प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन्। यस क्रममा देशभर करिब २,४०० जना पक्राउ परेका…