दीपेन्द्र ऐरीको अर्धशतकमा नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी खेलमा नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो।
Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी खेलमा नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो।