धनुषामा ओभरटेक गर्दा बस दुर्घटना, चालकसहित १७ घाइते
धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।
विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।