अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाले नेप्से ४८.५७ अंकले बढायो
अर्थ मन्त्रालयको २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेको छ भने कारोबार रकममा पनि दोब्बरले वृद्धि भएको…
