मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७७ समाचारहरू

Sunita Raiका समाचारहरू

Nmkhabar
Business

नेप्सेमा ८५ अर्बको गिरावट, साताभरि लगानीकर्ताको सम्पत्ति घट्यो

साताभरिको कारोबारमा नेप्से परिसूचक १.७५ प्रतिशतले ओरालो लागेपछि लगानीकर्ताको कुल सम्पत्ति करिब ८५ अर्ब रुपैयाँले घटेको छ। साताको अन्तिम दिन बजारमा सामान्य सुधार देखिए पनि समग्र गिरावटले लगानीकर्तामाझ निराशा छाएको…

6 months अघि • Business • १७५
Nmkhabar
अर्थ / वाणिज्य

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल: सीमावर्ती व्यवसायी उत्साहित, स्थानीयको माग खुकुलो बनाउन

6 months अघि • १८३
Nmkhabar
अर्थ / वाणिज्य

कालिमाटीमा तरकारीको थोक मूल्य आकाशियो: दर्जन केरा २५० रुपैयाँ

6 months अघि • १७४
Nmkhabar
अर्थ / वाणिज्य

नेपाली रुपैयाँ कमजोर, डलरको खरिददर १५०.५० रुपैयाँ

6 months अघि • १९४
Nmkhabar
Business

अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर बढ्यो: एक डलरको १५१ रुपैयाँ १० पैसा

6 months अघि • १८१
Nmkhabar
अर्थ / वाणिज्य

सिद्धार्थ क्यापिटलको म्युचुअल फन्डको चैत मसान्तको NAV रु. १०.९५ पुग्यो

6 months अघि • १९२
Nmkhabar
अर्थ / वाणिज्य

विश्व बैंकबाट लुम्बिनी विकासका लागि करिब १२ अर्ब ऋण स्वीकृत

6 months अघि • १९७
नेप्से परिसूचक
Business

नेप्से १.५४ अंकले सुधारियो, चार दिनको गिरावटपछि बजारमा सामान्य सुधार

6 months अघि • १७७
Nmkhabar
अर्थ / वाणिज्य

रुसको अर्थतन्त्र सुस्त, ब्याजदर घट्यो

6 months अघि • १८३
हवाई इन्धन मूल्यवृद्धि
अर्थ / वाणिज्य

हवाई इन्धनको मूल्यवृद्धिसँगै यात्रु संख्यामा ३०% गिरावट, आन्तरिक उडान संकटमा

6 months अघि • १९८