कर्णालीका नदीमा ४ दशकदेखि अलपत्र जलविद्युत आयोजना: लगानीको टुंगो छैन
कर्णाली प्रदेशमा १८ हजार मेगावाट विद्युत उत्पादन क्षमता छ, तर हालसम्म १० मेगावाट मात्र उत्पादन भएको छ। माथिल्लो कर्णाली र फुकोट कर्णाली जस्ता ठूला आयोजना लगानीको अनिश्चितताले दशकौंदेखि अलपत्र छन्।…
Sarita Pandey
•
अगस्ट २८, २०२६
