कैदी पाल्न मात्रै वार्षिक ३ अर्ब ५१ करोड खर्च: सुधारगृह बनाउने तयारी
सरकारले २६,२९ जना कैदीबन्दीको पालनपोषणमा वार्षिक ३ अर्ब ५१ करोड खर्च गरिरहेको छ। प्रति कैदीबन्दी वार्षिक औसत १ लाख ३५ हजार रुपैयाँ लाग्ने गरेको छ। कारागारलाई दण्ड दिने थलो नभई…
Laxmi Bhattarai
•
अगस्ट १४, २०२६
