बुटवलमा गाईवस्तुमाथि निर्मम कुटपिट: बाछोको खुट्टा भाँचियो, मेयर पाण्डेय विवादमा
बुटवल उपमहानगरपालिकाका कर्मचारीले सडकमा गाईवस्तु लखेट्दै निर्मम कुटपिट गर्दा एउटा बाछोको खुट्टा भाँचिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा समेत ज्यादती नरोकिएको भिडियो भाइरल छ। मेयर खेलराज पाण्डेय स्वयं लट्ठी बोकेर गाईवस्तु लखेट्ने…
Maya Thapa
•
3 months अघि
