सिरहामा १३ बोरा अनुदानित युरिया मल बिक्रीमा बरामद
सिरहामा किसानलाई अनुदानमा दिइने १३ बोरा युरिया मल अनधिकृत बिक्रीमा बरामद भएको छ। धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट मल नियन्त्रणमा लिइएको हो।
मधेश प्रदेशका ताजा समाचार: जनकपुर, वीरगन्ज, राजविराजदेखि सबै जिल्लाका घटना, कृषि, सीमा र जनजीवन।