झापामा जङ्गली हात्ती नियन्त्रण गर्न विशेष टास्क फोर्स परिचालन
झापामा जङ्गली हात्तीको आक्रमणबाट नागरिकको सुरक्षाका लागि विशेष ‘टास्क फोर्स’ गठन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा यो प्रक्रिया अघि बढेको हो र यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्नेछन्। टास्क…
Kamala Devi
•
जुन १८, २०२६
