संघीयता कार्यान्वयनका कानुन अलपत्र: ११ ऐन बने पनि महत्त्वपूर्ण कानुन अझै अधुरै
जेनजी आन्दोलनपछिको संसद्ले ११ वटा ऐन निर्माण गरेको छ। तर, संघीय निजामती सेवा, प्रहरी समायोजन र मौलिक हक कार्यान्वयनसम्बन्धी महत्त्वपूर्ण कानुन अझै अलपत्र छन्। यी कानुनी व्यवस्था संघीयता कार्यान्वयनका लागि…