युरिया मल र खैनी तस्करी: सीमामा दुई नेपाली पक्राउ, ८५५ किलो मल बरामद
रौतहट सीमाबाट भारततर्फ लैजाँदै गरेको ८५५ किलो युरिया मल, ५० किलो खैनी र चार साइकलसहित दुई नेपाली पक्राउ परेका छन्। भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो।