मानवअधिकार आयोगको प्रतिवेदन: कांग्रेसद्वारा निष्पक्ष छानबिनको माग
नेपाली कांग्रेसले गत भदौ २३–२४ को आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमाथि धारणा सार्वजनिक गरेको छ। पार्टीले सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ। कांग्रेसले कार्की आयोगको…
Laxmi Bhattarai
•
3 months अघि
