निजी क्षेत्रको सम्पत्ति विवरण बुझाउने व्यवस्था हटाउन अर्थमन्त्रीलाई महासंघको पत्र
सार्वजनिक संस्थानमा विज्ञका रूपमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था हटाउन नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बिहीबार औपचारिक पत्र पठाएको छ। महासंघले यो व्यवस्था निजी…
Sunita Rai
•
जुन ११, २०२६
