नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन: आकस्मिक सवारीलाई मात्र प्रवेश
नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदैछ। उद्घाटनपश्चात् तत्काल एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई मात्र प्रवेश दिइनेछ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।