इरानको कब्जाबाट नेपाली युवा अमृत झा रिहा, परिवारमा खुशीको लहर
अमेरिका र इरानबीचको तनावका क्रममा इरानको बन्दीमा परेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्र मन्त्रालयले उनको रिहाइको पुष्टि गरेको छ।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।