कोरला नाकामा व्यापारिक चाप बढ्यो, रसुवा र तातोपानी बन्द
रसुवागढी र तातोपानी नाका बाढी र बन्दले अवरुद्ध भएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चाप बढेको छ। सीमित पूर्वाधार र जनशक्तिबीच कोरला भन्सार कार्यालयले काम गरिरहेको छ, तर क्वारेन्टाइन सेवा पालबाट…