गण्डकी दसैंअघि नै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका पुल सञ्चालनमा आउने कालीगण्डकी नदीको बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका पुल दसैंअघि नै सञ्चालनमा आउने भएका छन्। सडक विभागले मर्मत कार्य तीव्र पारेको छ। NM Khabar डेस्क·२ घण्टा अघि