खेलकुद इङ्गल्याण्डले स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम लगायो इङ्गल्याण्डले स्पेनलाई ३-२ ले पराजित गर्दै नेसन्स लिगको समूह ए३ मा शीर्ष स्थान हासिल गरेको छ। यो जितसँगै स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। Nmkhabar डेस्क·४६ मिनेट अघि