NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#उद्योग मन्त्रालय

15 समाचारहरू

खानी कानुन संशोधन मस्यौदा: रोयल्टी दरमा नयाँ प्रस्ताव

सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुन संशोधन गर्न विधेयकको मस्यौदा तयार पारेको छ। नयाँ मस्यौदा अनुसार, खनिज अन्वेषणको अनुमति प्रदेश सरकार र उत्खननको अनुमति…

Sunita Rai 3 months अघि

उद्योग मन्त्रालयका ५ प्राथमिकता: आन्तरिक उत्पादन र स्टार्टअपमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार आन्तरिक उत्पादन, विशेष आर्थिक क्षेत्र र स्टार्टअप व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। औद्योगिक विकासका लागि कच्चा पदार्थको आन्तरिक उत्पादन बढाउन…

NM Khabar 4 months अघि

सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सुरु गर्दै

बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सुरु गर्दैछ। यो अभियान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

Laxmi Bhattarai 4 months अघि

विराटनगर जुट मिल्स: १० वर्षदेखि तलब नपाएका ४६ कर्मचारीको न्यायको खोजी

विराटनगर जुट मिल्समा कार्यरत ४६ जना कर्मचारीले १० वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन्। उनीहरूले आफ्नो बक्यौता रकम भुक्तानीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

Arjun Basnet 4 months अघि

कम्पनी दर्ता र बन्द प्रक्रिया सहजीकरणमा सभामुखको चासो, नीतिगत सुधारको संकेत

सभामुख अर्यालले उद्योगमन्त्री गौरी कुमारीसँग भेट गरी कम्पनी दर्ता र बन्द प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन्। यसले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारको आवश्यकतामाथि…

NM Khabar 5 months अघि