सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई हटाउने प्रयास असफल, हस्ताक्षर फिर्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले गरेको प्रयास असफल भएको छ। पार्टीभित्रको विवादका कारण संसदीय दलका नेतासमेत रहेका शाहविरुद्ध ९…
