बागमती प्रदेशको बैंकिङमा एकलौटी वर्चस्व, कर्णाली पछि
बागमती प्रदेशले कुल बैंकिङ निक्षेपको ६४.६% ओगटेको छ। कर्जा परिचालनमा पनि बागमती प्रदेशकै एकलौटी वर्चस्व छ। कर्णाली प्रदेश निक्षेप र कर्जा दुवैमा सबैभन्दा पछाडि छ।
बागमती प्रदेशले कुल बैंकिङ निक्षेपको ६४.६% ओगटेको छ। कर्जा परिचालनमा पनि बागमती प्रदेशकै एकलौटी वर्चस्व छ। कर्णाली प्रदेश निक्षेप र कर्जा दुवैमा सबैभन्दा पछाडि छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिइने कर्जाको अवधि घटाएर १८० दिन बनाउने प्रस्ताव गरेको छ। यस नयाँ प्रस्तावसँगै वाणिज्य बैंकका सिइओहरूले अब गभर्नर…
समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूलाई कर्जाको साँवा, ब्याज र हर्जाना तोकिएको समयमा नबुझाएमा विद्युत्, धारा, सिफारिसलगायतका सार्वजनिक सेवाहरू अवरुद्ध हुने चेतावनी दिइएको छ। यसका साथै, ऋणीहरूलाई…
सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। यसले युवा उद्यमीहरूको सपना पूरा गर्न कत्तिको मद्दत गर्नेछ भन्ने कुराले धेरैलाई पर्खाइमा…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरूलाई ६ प्रतिशत ब्याजदरमा घडेरी किन्न कर्जा उपलब्ध गराउने घोषणा गरेका छन्। यसका साथै,…
नेपाली बैंकहरूमा निक्षेप ह्वात्तै बढेर १२ खर्बभन्दा बढी पुगेको छ। तर, नयाँ सरकार बने पनि कर्जाको माग भने अपेक्षा अनुसार बढ्न सकेको छैन। यसले अर्थतन्त्रको…
नेपालका बैंकहरूमा १२ खर्ब रुपैयाँभन्दा बढी निक्षेप थुप्रिएको छ। नयाँ सरकार बने पनि कर्जाको माग नबढ्दा बैंकहरू लगानीको अवसर खोजिरहेका छन्। यसले बैंकहरूको आम्दानीमा समेत…