प्रदेश नारायणी नदी किनारमा शंकास्पद वस्तु विस्फोट: नवलपुरमा तीन जना घाइते नवलपुरको नारायणी नदी किनारमा शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा तीन जना घाइते भएका छन्। प्रहरीले बाढीले विस्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने आशंका गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि